वन क्षेत्रलाई रोजगारी र महिला उद्यमशीलताको आधार बनाउनुपर्छ : मल्ल
ratopati.com · Tue Aug 25 09:12:54 GMT 2026

काठमाडौँ । राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले वन क्षेत्रलाई रोजगारी सिर्जना र महिला उद्यमशीलता प्रवर्धनको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले आयोजना गरेको ‘वन तथा कृषिमा आधारित उद्यमलाई निजी क्षेत्रसँगको साझेदारीमा विस्तार तथा स्तरोन्नति’ विषयक कार्यक्रममा उनले वन क्षेत्रमा रहेको ठूलो सम्भावनालाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)