यी हुन्- विश्वका सबैभन्दा ५ मोटा नेता
rajdhanidaily.com · Tue Aug 25 09:11:39 GMT 2026

विश्वका हालका ५ सबैभन्दा बढी तौल भएका राजनीतिक नेताहरूको चर्चा परिचर्चा भइरहेको छ। वाशिंगटन पोस्ट र अन्य प्रमुख सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार मे महिनामा ट्रम्पको तौल २३८ पाउन्ड अर्थात करिब १०७.९ किलोग्राम कायम गरिएको थियो।
जर्जियामा निर्वाचनसम्बन्धी एउटा मुद्दाका क्रममा अगस्ट २०२३ मा उनको आधिकारिक तौल २१५ पाउन्ड अर्थात करिब ९७.५ किलोग्राम रहेको तथ्याङ्कसँग तुलना गर्दा तीन वर्षभन्दा कम समयमा उनको तौल २३ पाउन्ड अर्थात करिब १०.४ किलोग्रामले बढेको स्पष्ट हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)