भोलि मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा
setopati.com · Tue Aug 25 09:06:00 GMT 2026

मोहम्मद जयन्तीका अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ।
भोलि बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि बिदा दिइएको गृह मन्त्रालयले आज निकालेको सूचनामा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)