जापान जानुअघि जान्नै पर्ने आधारभूत शिष्टाचार!
setopati.com · Tue Aug 25 09:08:00 GMT 2026

जापानमा बसाइँ सर्दै हुनुहुन्छ वा यात्रा गर्ने योजना बनाइरहनुभएको छ भने, त्यहाँको समाजमा स्वीकार्य हुने आचरणबारे केही आधारभूत जानकारी हुनु अत्यन्त उपयोगी हुन्छ।
जापानमा अन्य देशहरूमा जस्तै सामाजिक व्यवहारका केही नियमहरू छन्, जसको पालना गर्दा आफ्नो दैनिक जीवन सहज मात्र हुँदैन तपाई आफू सभ्य भएको परिचय पनि दिनु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)