सम्मेलनले मात्र आउँदैन विदेशी लगानी, नियम-कानुनमा अन्तर्राष्ट्रिय मापदण्ड आवश्यक : अर्थविद् अर्याल
ratopati.com · Tue Aug 25 09:19:35 GMT 2026

काठमाडौँ । लगानी बैंकर तथा वित्तीय अर्थविद् मुक्ति अर्यालले नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन र आर्थिक समृद्धिका लागि पुँजी बजारको सुदृढीकरण तथा नीतिगत सुधार अपरिहार्य रहेको बताएका छन्।
नेपाली कांगेसद्वारा आयोजित ‘नेपालको पुँजी बजार: आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा बोल्दै अर्यालले पुँजी बजारलाई स्रोत परिचालन र पुँजी लगानीको सबैभन्दा भरपर्दो माध्यमका रूपमा चित्रण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)