सञ्चालनमा आयो नयाँ ट्याक्स पोर्टलः भ्याट विवरणमा त्रुटि भए ७ दिनभित्र सच्याउन पाइने, ईटीडीएसमा कडाइ
clickmandu.com · Tue Aug 25 09:17:34 GMT 2026

काठमाडौं । आन्तरिक राजस्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउन नयाँ कानूनी तथा प्राविधिक व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालकाअनुसार करदाताले भोग्दै आएका प्रशासनिक झन्झट हटाउन र राजस्व परिचालनमा हुने सम्भावित चलखेल रोक्न यस्तो कदम चालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)