विगतका असफलताबाट पाठ सिक्न अमेरिकालाई इरानको आग्रह
ratopati.com · Tue Aug 25 09:23:05 GMT 2026

काठमाडौँ। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकार मोहम्मद मोक्बरले अमेरिकाले इरानमाथि बढाएको आर्थिक दबाबको विरोध गर्दै विगतका असफलताबाट पाठ सिक्न आग्रह गरेका छन्।
अमेरिकी अर्थ मन्त्रालयले इरानविरुद्ध आर्थिक दबाब थप कडा पार्ने घोषणा गरेपछि सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मोक्बरले अमेरिकाको ४७ वर्ष लामो शत्रुतापूर्ण नीति असफल भएको दाबी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)