नेपालमा जलविद्युत् उत्पादन बढ्दैछ, विद्युतीय सवारी नै उत्तम विकल्प : उपराष्ट्रपति यादव
onlinekhabar.com · Tue Aug 25 09:17:22 GMT 2026

९ भदौ, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।
मंगलबार अटोमोबाइल क्षेत्रले मेला ‘नाडा अटो शो २०२६’ को १८ औँ संस्करणको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)