आन्तरिक राजस्व विभागको प्रणालीमा थप सुधार, अब भ्याट विवरण सच्याउन पाइने
setopati.com · Tue Aug 25 09:22:46 GMT 2026

आन्तरिक राजस्व विभागले कर प्रणालीलाई सुधार गरेको छ।
पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउन प्राविधिक सुधार गरिएको विभागका निर्देशक केशव रघुवंशीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)