विदेशी लगानी भित्र्याउन नीतिगत सुधार र पुँजी बजारको सुदृढीकरण आवश्यकः अर्थविद् अर्याल
makalukhabar.com · Tue Aug 25 09:28:19 GMT 2026

काठमाडौं । लगानी बैंकर तथा वित्तीय अर्थविद् मुक्ति अर्यालले नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन र आर्थिक समृद्धिका लागि पुँजी बजारको सुदृढीकरण तथा नीतिगत सुधार अपरिहार्य रहेको बताएका छन् ।
नेपाली कांग्रेसद्वारा आयोजित ‘नेपालको पुँजी बजारः आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा बोल्दै अर्यालले पुँजी बजारलाई स्रोत परिचालन र पुँजी लगानीको सबैभन्दा भरपर्दो माध्यमका रूपमा चित्रण गरेका हुन् । उनले कुनैपनि व्यवसाय विस्तारका क्रममा व्यक्तिगत स्रोत, पारिवारिक ऋण र बैंक कर्जाले मात्र नपुग्ने अवस्थामा पुँजी बजार नै अन्तिम र प्रभावकारी विकल्प हुने उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)