वकिलले सर्वाेच्चकाे छतबाट हामफाल्न खाेजे, सकुशल उद्धार
canadanepal.com · Tue Aug 25 09:26:16 GMT 2026

काठमाडौं - ठगी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एक अधिवक्ताले सर्वोच्च अदालत परिसरबाट हामफालेर आत्महत्या प्रयास गरेका छन्।
अधिवक्ता लालबहादुर राईले मुद्दामा आफूविरुद्ध फैसला आएपछि सुसाइड नोट लेखेर सर्वोच्च अदालत परिसरबाट हामफाल्ने प्रयास गरेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)