बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, बेघरबार भएकालाई पुनर्स्थापना कहिले : शंकर पोखरेल
kendrabindu.com · Sat Jul 11 04:41:37 GMT 2026

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारद्वारा घरबारविहीन बनाइएका सुकुमबासी र अव्यवस्थित बसोबासीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले आमसञ्चार माध्यमहरूमा सार्वजनिक भएका सुकुमबासीका पीडाहरू अत्यन्तै हृदयविदारक र संवेदनशील रहेको उल्लेख गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)