नेपालले पिकलबल विश्वकप खेल्ने
baahrakhari.com · Tue Aug 25 09:31:48 GMT 2026
काठमाडौं । नेपालले भियतनामको दा नाङमा हुने पिकलबल विश्वकपमा सहभागिता जनाउने भएको छ ।
पिकलबल संघ नेपालले मंगलबार विश्वकपमा सहभागिता जनाउने टोली घोषणा गरेको हो । संघका अध्यक्ष सौरभ भण्डारीले नेपालले पहिलोपटक विश्वकपमा सहभागिता जनाउन लागेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)