उपत्यकामा बाढीको उच्च जोखिम: बिपी र कर्णाली राजमार्ग अवरुद्ध, विपद् हटलाइन ‘१२३४’ सार्वजनिक
clickmandu.com · Sat Jul 11 04:46:59 GMT 2026

काठमाडौं। देशभर मनसुनी वायुको सक्रिय प्रभावका कारण वर्षा र प्राकृतिक विपद्को जोखिम बढेको छ ।
अविरल वर्षाका कारण बिपी राजमार्गसहित कर्णाली राजमार्ग अवरुद्ध हुनुका साथै काठमाडौं उपत्यका लगायतका विभिन्न जिल्लामा बाढी र पहिरोको उच्च जोखिम देखिएपछि सरकारले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)