बालेनको कालो चस्माबारे संसद् सचिवालयमा स्वास्थ्य रिपोर्ट
tourismface.com · Tue Aug 25 09:36:26 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले प्रतिनिधिसभा बैठकमा कालो चस्मा प्रयोग गर्नुपर्ने स्वास्थ्यसम्बन्धी कारण देखाउँदै संसद् सचिवालयमा मेडिकल रिपोर्टसहितको पत्र बुझाएका छन्।
संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थासम्बन्धी पत्र प्राप्त भएको पुष्टि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)