सशस्त्र ब्यारेकनजिकै दुर्घटना, पाँच जना घाइते
janaaastha.com

सुनसरीमा जीपले सिटी सफारीलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् । आज दिउँसो इटहरी उपमहानगरपालिका–१७, पकलीस्थित सशस्त्र ब्यारेकनजिक पूर्व–पश्चिम राजमार्गमा प्रदेश १–०२–००४ ह ४२४७ नम्बरको सिटी सफारीलाई जीपले ठक्कर दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)