पाकिस्तानी अभिनेत्री हानिया आमिरको भाइरल भिडियोको राज के हो ?
kendrabindu.com · Tue Aug 25 09:45:11 GMT 2026

काठमाडौं । पाकिस्तानी अभिनेत्री हानिया आमिरको एक भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। भिडियोमा उनी हेयरस्टाइल बनाउने क्रममा अलि फरक र सुस्त शैलीमा बोलिरहेको देखिएपछि प्रयोगकर्ताहरूले विभिन्न अड्कलबाजी गर्न थालेका छन्।
भिडियो सार्वजनिक भएसँगै केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनी मदिरा वा अन्य पदार्थको नशामा रहेको आरोप लगाएका छन्। तर, यी आरोपहरूको कुनै पनि आधिकारिक पुष्टि भएको छैन। भिडियो कुन सन्दर्भ वा परिस्थितिमा खिचिएको हो भन्ने स्पष्ट पनि छैन।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)