दुई वर्षीया ‘साैतेनी छोरी’को हत्या गरेको स्वीकार, अदालतमा मुद्दा दर्ता
nepalpress.com · Tue Aug 25 09:47:05 GMT 2026

काठमाडाैं । दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा सप्तरीमा एक महिला पक्राउ परेकी छन्।
शम्भुनाथ नगरपालिका–२ कन्कपट्टी टोल घर भई हाल वडा नम्बर ३ ट्राफिक बजारमा बस्दै आएकी २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुनलाई प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)