पौने ४ करोड गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सर्वेक्षकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत सर्वेक्षक विन्देश्वर साह सुडीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सुडीसहित उनकी उनकी श्रीमती सुमिन्त्रा देवी साहलाई समेत प्रतिवादी बनाएर मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)