सप्तरीमा दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ
canadanepal.com · Tue Aug 25 09:54:49 GMT 2026

राजविराज– सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले बालिकाकी कान्छी आमालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मूल घर शम्भुनाथ नगरपालिका वडा नं. ०२ कनकपट्टी भई हाल वडा नं. ०३ ट्राफिक बजार बस्ने मोहम्मद अवास अंसारीकी छोरी तथा मोहम्मद इरफानकी कान्छी श्रीमती २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुन रहेकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)