जसपा नेपालको कार्यकारिणी बैठक- राजनीतिक प्रतिवेदनदेखि राहत संकलन मुख्य एजेन्डा
lokaantar.com

जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरू भएको छ ।
ललितपुरको बालकुमारीस्थित ज्यापू सभाहलमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आज (बुधबार) दोस्रो दिन बैठक बसेको हो । बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठन सुदृढीकरण तथा विभिन्न राजनीतिक शक्तिसँगको सहकार्यका विषयमा छलफल भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)