स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
khabarhub.com · Sat Jul 11 05:15:38 GMT 2026

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)