उखुको मूल्य तोक्नका लागि स्थलगत अध्ययन सुरु
corporatenepal.com · Tue Aug 25 09:57:01 GMT 2026

काठमाडौं । सरकारले उखु किसानलाई समयमै उचित मूल्य दिनका लागि न्युनतम मूल्य तोक्ने तयारी गरेको छ । यसका लागि उखु धेरै उत्पादन हुने जिल्लामा कृषि विभागद्धारा स्थलगत अध्ययन सुरु गरिसकिएको छ ।
विभागको टोलीले सुनसरी, मोरङ, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा पुगेर किसानको वास्तविक उत्पादन लागत र अन्य खर्चको तथ्यांक जुटाइरहेको विभागले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)