अभ्यास खेलमा मलेसियामाथि नेपाल ९ विकेटले विजयी
khabarhub.com · Tue Aug 25 10:00:53 GMT 2026
काठमाडौं – मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियालमाथि जित निकालेको छ ।
मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा आज भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि नौ विकेटको जित निकालेको हो । जितको लागि मलेसियाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले जबाफी गर्दा गर्दै गर्दै वर्षा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)