जेको जे फाइभको नयाँ भेरियन्ट नेपालमा, यस्तो छ मूल्य
clickmandu.com · Tue Aug 25 10:03:36 GMT 2026

काठमाडौं । प्रिमियम विद्युतीय एसयूभी जेको जे फाइभको नयाँ भेरियन्ट नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नाडा अटो शोमार्फत् जेको जे फाइभ प्रोको बिक्री सुरु गरेको हो ।
नयाँ जे फाइभ प्रो यसअघि बिक्री हुँदै आएको जे फाइभ भन्दा ९ लाख रुपैयाँ सस्तो छ । कम्पनीले नियमित जे फाइभलाई ५६ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)