राजकी अभिनेत्री २४ वर्षपछिभेटिईन् यस्तो अवतारमा
newsofnepal.com · Tue Aug 25 10:03:06 GMT 2026

काठमाडौं ।
सन् २००२ मा प्रदर्शनमा आएको बलिउडको चर्चित हरर फिल्म ‘राज’लाई दर्शकले निकै रुचाएका थिए। फिल्ममा बिपाशा बसु र डिनो मोरिया मुख्य भूमिकामा थिए। फिल्मको अर्को महत्वपूर्ण पात्र ‘मालिनी’को भूमिकामा अभिनेत्री मालिनी शर्मा देखिएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)