घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा
onlinekhabar.com · Tue Aug 25 10:05:24 GMT 2026

९ भदौ, काठमाडौँ। घुमारचोक र लप्सेका किसानहरू इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ ।
इस्कुसको मुन्टादेखि जरा (तरुल)सम्म बिक्री गरेर आम्दानी लिन पाइने भएपछि इस्कुस खेतीमानै रमाउन थालेका हुन् । पहिला यहाँका जनताले जीवन चलाउन दाउरा बेच्नुपर्थ्यो । तर इस्कुसखेतीमा रमाउन थालेपछि यहाँका अधिकांश किसानको जीवननै बदलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)