४०० जनाको प्रतिनिधिमण्डल सहित चीनका राष्ट्रपति सी भारत आउँदै
clickmandu.com · Tue Aug 25 10:09:32 GMT 2026

एजेन्सी । सेप्टेम्बर महिनामा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चीनका राष्ट्रपति सी चिनपिङ विशाल प्रतिनिधिमण्डलसहित भारत आउने प्रबल सम्भावना देखिएको द टाइम्स अफ इन्डियाले समाचार प्रकाशन गरेको छ ।
कूटनीतिक स्रोतहरूका अनुसार, यसपटक उनीसँग आउने चिनियाँ अधिकारीहरूको संख्या सन् २०१९ को उनको अन्तिम भारत भ्रमणको तुलनामा दोब्बरभन्दा बढी हुने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)