वीरगञ्ज चिनी मिल चलाउने तयारी, स्थलगत अध्ययन सुरु
nepalpress.com · Tue Aug 25 10:07:44 GMT 2026

वीरगञ्ज । सरकारले गठन गरेको वीरगञ्जस्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले चिनी मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वको कार्यदलले पिपरास्थित मिलको स्थलगत अनुगमन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)