सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ
baahrakhari.com · Tue Aug 25 10:11:51 GMT 2026

काठमाडौं । सप्तरीमा दुई वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने उनकै कान्छी आमा रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तथा सूचना अधिकारी हेमराज घिमिरेका अनुसार भदौ ७ गते सप्तरीको शम्भुनाथ नगरपालिका- २ घर भई सोही नगरपालिका- ३ बस्ने रुबिना खातुनकी दुई वर्षीया छोरीको हत्या भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)