अन्नबालीमा वन्यजन्तुको आतङ्क, टिमुरमा किसानको भरोसा
nepalpress.com · Tue Aug 25 10:15:48 GMT 2026

पाल्पा । यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि पाल्पाका किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् ।
टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको तिनाउ गाउँपालिका, कचलका मीनबहादुर सारुले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)