नाडा अटो शो २०२६ लाई लक्षित गर्दै मुक्तिनाथ विकास बैंकद्वारा ‘अटो लोन योजना’सार्वजनिक
annapurnapost.com · Tue Aug 25 10:14:54 GMT 2026

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘नाडा अटो शो २०२६’ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत हाल बैंकको अटो लोन मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा पाउन सक्नेछन्।
बैंकले यस योजना अन्तर्गत Base Rate + ० प्रतिशत को विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो। नाडा अटो शो २०२६ को अवसरलाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म लागू हुनेछ। उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)