नेपालको रेलवे विकासमा लगानी गर्न युएईले देखायो चासो
clickmandu.com · Sat Jul 11 05:31:54 GMT 2026

काठमाडौं । नेपालको रेलवेक्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई) ले रुचि देखाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र युएईका वैदेशिक व्यापार मन्त्री डा थानी बिन अहमद अल जियोडीबिच शुक्रबार भएको भेटमा यस्तो युएईका मन्त्रीले यस्तो उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)