‘अदालत सेटिङ’को प्रचारप्रति कांग्रेस नेता खड्काको आपत्ति
onlinekhabar.com · Tue Aug 25 10:17:58 GMT 2026

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टीको आन्तरिक जीवनमा भएका अन्यायपूर्ण घटनामा न्याय खोज्न आफू सर्वोच्च अदालत पुगेको बताएका छन् ।
मंगलबार फेसबकुमार्फत उनले सर्वोच्चमा मुद्दा दर्ता गरेपछि आफू र केही व्यक्तिको नाम जोडेर ‘अदालत सेटिङ’ गरिएको भन्दै प्रचार भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)