लुम्बिनीका मन्त्रीहरूले लिए शपथ
setopati.com · Tue Aug 25 10:20:17 GMT 2026

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले मंगलबार दिउँसो साढे ३ बजे मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)