माटोको गुणस्तर सुधार गर्न जैविक तथा प्राङ्गारिक पदार्थको प्रयोगमा जोड [भिडियो]
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि उत्पादन वृद्धि गर्न माटो सुधार योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् ।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले माटो सुधारसँगै किसान सूचीकरण, कृषि उत्पादनको बजारीकरण र डिजिटल मार्केटप्लेस निर्माणलाई पनि प्राथमिकतामा राखिएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)