अटोप्रेमीहरुलाई लोभ्याउने ‘नाडा अटो शो २०२६’ [तस्विरहरु]
kendrabindu.com · Tue Aug 25 10:25:00 GMT 2026

गाडीहरुको महाकुम्भ नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८ औँ संस्करणको अटो शोको आज उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरेका हुन् । उक्त प्रर्दशनीमा दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डले आफ्ना स्टल राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)