सम्पत्ति शुद्धीकरण मुद्दामा हिमालयन लाइफका पूर्वसीईओसँग २५ लाख धरौटी माग
ratopati.com · Tue Aug 25 10:27:22 GMT 2026

काठमाडौँ। विशेष अदालतले हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णलाई ७ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण मुद्दामा २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले कर्णसँग २५ लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)