२७ वर्षपछि वीरगन्ज चिनी मिल ब्युँताउने तयारी, कार्यदल पुग्यो कारखाना
nagariknews.nagariknetwork.com · Tue Aug 25 10:11:29 GMT 2026

विगत २७ वर्षदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारद्वारा गठित कार्यदलले मंगलबार दिउँसो कारखानाको स्थलगत निरीक्षण गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग पुनः सञ्चालनको सम्भावना पहिल्याउन सिडिई श्रीकान्त यादवको संयोजकत्वमा गत भदौ १ गते यो कार्यदल गठन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)