६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
nagariknews.nagariknetwork.com · Tue Aug 25 10:12:05 GMT 2026

चलचित्र ‘गौँथली’ निर्माण टिमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिनेमा हेर्ने अफर ल्याएको छ।
२६ अगस्ट (भदौ १०) देखि ६ सेप्टेम्बर (भदौ २१) गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)