कपिलवस्तुमा दुई जना मृत अवस्थामा भेटिए
nepalpress.com · Tue Aug 25 10:29:27 GMT 2026

रूपन्देही । कपिलवस्तुका दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ।
मायादेवी गाउँपालिका-१ पकडी घर भएका ६० वर्षीय सुवाश अग्रहरी शुद्धोधन गाउँपालिका-६ बिमियास्थित सडकमा सोमबार मृत फेला परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)