अनेसासको अध्यक्षमा सुवेदी
rajdhanidaily.com · Sat Jul 11 05:44:13 GMT 2026

वाशिङ्गटन डिसी (अमेरिका) । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास’को अध्यक्षमा साहित्यकार तथा कवि लालगोपाल सुवेदी विजयी भएका छन् ।
शुक्रबार सम्पन्न निर्वाचनको नतिजा अनुसार वरिष्ठ उपाध्यक्षमा तारा अधिकारी, महासचिवमा राजु सिटौला र अमेरिका क्षेत्रीय उपाध्यक्षमा शकुन ज्ञवाली निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)