असन्तुष्ट वडा सदस्यले शिक्षा अधिकृतमाथि छ्यापे मोबिल
nagariknews.nagariknetwork.com · Sat Jul 11 05:21:42 GMT 2026

दाङको घोराहीमा विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर शिक्षा अधिकृतमाथि मोबिल छ्यापिएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ।
घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत अजय बोहोरामाथि घोराही–१५ का वडा सदस्य लेखनाथ बुढाथोकीले मोबिल छ्यापेका हुन्। घटना शनिबार बिहान भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)