कोरला नाका जोड्ने सडकको कालोपत्र ठेक्का आह्वान
nepalpress.com · Sat Jul 11 05:43:28 GMT 2026

मुस्ताङ । उत्तररदक्षिण व्यापारिकमार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडक आयोजनाले कोरलानाका जोड्ने (छुसाङ–घमी) सडकको बहुवर्षीय ठेक्का आह्वान गरेको छ । आयोजनाले शुक्रबार सूचना प्रकाशित गरी छुसाङ–घमी सडकको स्तरोन्नति तथा कालोपत्रका लागि ठेक्का आह्वान गरेको हो ।
सडक स्तरोन्नति तथा कालोपत्रका लागि दुई प्याकेजमा बहुवर्षीय ठेक्का आह्वान गरिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । सडकमार्गअन्तर्गत छुसाङदेखि भेनासम्मको (२०.१) किलोमिटर सडक ९पहिलो खण्ड० र भेनादेखि घमीसम्मको ९२०।१० किलोमिटर ९दोस्रो खण्ड० गरी बहुवर्षीय ठेक्का आह्वान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)