५० प्रतिशत सेयर हटाउने हलको तयारी, निर्णय भारी पर्ने निर्माताको चेतावनी
baahrakhari.com · Tue Aug 25 10:37:00 GMT 2026

काठमाडौं । चलचित्रको सेयर बाँडफाँटका विषयमा पुनः एकपटक नेपाली सिनेमा उद्योगमा रस्साकस्सी चल्ने देखिएको छ । ५०/५० प्रतिशत रहेको सेयरलाई चलचित्र संघले तलमाथि गर्ने प्रयास गरेसँगै यो मुद्दा पुनः बल्झिने भएको हो ।
सिनेमाघरहरूको छाता संस्था चलचित्र संघले अहिले ‘अल टाइम’ ५० प्रतिशत रहेको सेयरमा पुरानै (दुई वर्षअगाडिको) नियम लागु गर्ने तयारी गरेको छ । चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थ कुनै पनि सम्झौता सधैँका निम्ति नहुने बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)