महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा डीएनए नमुना सङ्कलन गरिँदै (तस्बिरहरू)
ratopati.com · Wed Sep 02 07:14:16 GMT 2026

काठमाडौँ । रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन गरिँदैछ । महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा डीएनए नमुना सङ्कलन गर्ने क्रम जारी छ ।
बाढीमा बेपत्ता भएकाका बाबु, आमा, छोरा वा छोरीमध्ये एक जनाले नमुना दिन मिल्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)