विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
arthadabali.com · Tue Aug 25 10:41:54 GMT 2026

गोरखा / आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि विद्यालय शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले जिल्लाको सहिदलखन गाउँपालिकाले आवाससहित शिक्षा दिने व्यवस्था गरेको छ ।
आफ्नो पालिका भित्रका विपन्न बालबालिकालाई लक्षित गरेर गाउँपालिकाले वडा नं ६ घैरुङ बाँसकोटस्थित हिमालय माविमा आवासहित पढ्न पाउने व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)