लुम्बिनीका तीन मन्त्रीहरुले लिए शपथ
kendrabindu.com · Tue Aug 25 10:44:47 GMT 2026

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
नेकपाका सांसदहरु दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)