करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो
khabarhub.com · Tue Aug 25 10:54:58 GMT 2026

काठमाडौं – आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ ।
आइतबार विभागले भदौ ९ गतेदेखि यसको सुरुआत गरेको हो जनाएको छ । नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साविकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा रहने विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)