मुहान संरक्षणसँगै पानी-पुनर्भरणतर्फ काभ्रेका स्थानीय तह
gorkhapatraonline.com · Tue Aug 25 10:55:29 GMT 2026

जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जाँदा मानव जीवनमा पर्न थालेको असरलाई न्यूनीकरण गर्न जिल्लाका स्थानीय तह पानी-पुनर्भरणका कार्यक्रम अघि बढाउन लागेका छन् ।
रोशी गाउँपालिकाले त्यसका लागि योजना बद्धरुपमा कार्य अघि बढाइसकेको छ भने बेथानचोक गाउँपालिका पनि पानीको स्रोत पहिचान योजनाको तरखरमा छ । रोशीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै स्थानीय समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘एकीकृत अनुकूलन समाधान प्याकेज’ को क्षेत्रगत परीक्षण तथा परामर्श थालनी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)